'माइला डटकम' र 'डिग्री माइला'। रंगकर्मी दयाहाङ राईले निर्देशन गरेका यी दुई माइलारंगी नाटक मण्डला थियटरमा हिट भए। गीतसंगीत र फिल्मको बजार खस्केका बेला नाटकप्रति दर्शकको लगाव बढेकामा मण्डलाकर्मी पनि खुसी भए। 'डिग्री माइला' कति मन पराइयो भने ९ चैतसम्म लगातार मञ्चन गर्ने
नाटकमा पाँच दिन अझ थप्नुपर्यो। दयाहाङको निर्देशन मन पराएरै होला, उनलाई अचेल धेरैले माइला भन्न थालेका छन्। यी दुई नाटक केही महिनापछि फेर िमञ्चन गर्ने योजना बुन्दै छन् मण्डलाकर्मीहरू।
-नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !