सुमिना घिमिरे
निर्देशक शंकर आचार्यका अनुसार 'लभ फरेभर'मा सुमिना निम्फोमेनियाबाट पीडित छिन्। यसको बिरामीमा अस्वाभाविक यौनचाहना हुन्छ। उनले त्यो अत्यधिक यौनप्यास तृप्त गर्न गर्ने हर्कत फिल्ममा समेटिएका छन्। उनको अपोजिटमा गजित विष्ट भने यौनशक्ति कम भएका पुरुषका रूपमा प्रस्तुत भएका छन्। असारको दोस्रो हप्ता रिलिज समय तोकिएको फिल्ममा निरज बराल, 'तितो सत्य'मा बाल कलाकारका रूपमा चर्चा कमाएका राज आचार्य पनि देखिनेछन्। - नागरिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !