सुष्मा कार्की
सुदर्शन थापासँग मन फाटेपछि उनले अनुप्रस्थ ब्यान्डका नरेन शाहीसँग जोडेकी थिइन्। पछिल्लो आठ महिनादेखि 'लिभिङ टुगेदर'मा रहेका नरेन र सुषमा अहिले एक्लाएक्लै बस्न थालेका छन्।
बिहे गर्ने कुरामा मत बाझिएपछि उनीहरूको 'ब्रेकअप' भएको हो। सुषमा नरेनसँग सम्बन्ध 'ब्रेकअप' गरेर केही दिन यता आफ्नी आमासँग बस्न थालेकी छिन्।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !