पंगाले नयाँ परचिय दिने भएको छ। फिल्ममा उनी प्रहरी निरीक्षक भएकी छन्, दबंगकी चुलबुल पाण्डे अथवा लंकाकी रेखा थापाजस्तै। उनको एक्सन छवि हेर्दा लाग्छ, आइन्दा जसले सविनालाई एटीएमको नाम लिएर चिनाउँछन्, तिनीहरूको अब खैरयित छैन। कसैले 'पंगा' नलिए हुन्छ, यी सुन्दरीसँग।
साभार : नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !