CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » सिरियल किसर र पोर्न स्टार एकैठाउँमा

सिरियल किसर र पोर्न स्टार एकैठाउँमा

emran with sunnyपोर्न फिल्मकी कामुक नायीका सनी लियोनले पहिलो किस ११ वर्षकै उमेरमा लिएकी थिइन्। सेक्सप्रति बढ्दो आकर्षणबाट सनी पनि आम अमेरिकी युवतीजस्तै बच्न सकिनन्। त्यसैले १६ वर्षकै उमेरमा उनले आफ्नौ कौमार्यता
भंग गरिन्। सनी सन् १९९९ मा कलेज भर्ना भएकी थिइन्। मोडलिङ गर्ने क्रममा सनीले एउटा पोर्न फिल्ममा काम गर्ने प्रस्ताव प्राप्त गरिन्। जसलाई उनले सहर्ष स्वीकार गरिन्। तपाईलाई यो थाहा पाएर आश्चर्य लाग्ला कि सनीले केवल पोर्न फिल्ममा मात्र काम गरिनन्। उनले आफ्नो प्रडक्सन हाउस सनलस्टको माध्यमबाट पोर्न फिल्मको निर्माण पनि गरिन्। सनीले आफ्नो पोर्नोग्राफी करिअरमा अहिलेसम्म ३९ वटा पोर्न फिल्मको निर्देशन गरेकी छन्। सनी लियोनका श्रीमान पनि एक पोर्न स्टार नै हुन्। सनीले आफ्नो अधिकांश पोर्न फिल्म डेनियल वेबरका साथ गरेकी छन्। यसका साथै सनीका धेरैजसो पोर्न फिल्महरू लेस्वियन श्रेणीका छन्। पोर्न फिल्ममा काम सुरु गर्नुअघि सनी लियोन नर्स बन्नका लागि अध्ययन गर्ने तयारीमा थिइन्। निकै अघि पनि सनीलाई बलिउडमा काम गर्ने प्रस्ताव भएको थियो। सन् २००५ मा रिलिज भएको चलचित्र ‘कलियुग’ मा सनी लियोन लिने तयारी भए पनि त्यसो हुन सकेको थिएन।
यता बलिउडमा सिरियल किसरको उपाधी पाएका इमरान हास्मीलाई अब पर्दामा पोर्न स्टार सन्नी लियोनीसँग मस्ती गर्ने भएका छन्। अब हामीले उनलाई लियोनसँग मस्ती गर्दै गरेको अवस्थामा देख्न सकिनेछ। महेश भट्टले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा सन्नी र इमरान सँगै देखिन लागेको भारतिय संचारमाध्यमहरूले जनाएका छन्। महेश भट्टले निर्माण गर्ने अधिकांश सिनेमा सेक्स केन्द्रीत हुन्छन्। यसअघि महेशले सन्नीलाई ‘जिस्म २’ सिनेमा मार्फत बलिउडमा भित्राएका थिए। नायक इमरान हास्मीले पनि सन्नीसँग काम गर्दा आफूलाई कुनै समस्या नहुने बताएका छन्। एकारित पोर्नस्टार अर्कोतिर सिरियल किसर, सिनेमा गरम बन्ने विश्लेषण धेरैको छ। महेश भट्टको क्याम्पबाट बन्ने अधिकांश सिनेमामा उत्तेजक दृश्य समावेश गरिएको हुन्छ। यसैले पनि अहिलेसम्म नाम तय नगरिएको यो चलचित्रले बलिउड बजारलाई फेरी एकपटक तताउने विश्वास गरिएको छ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis