CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » थाहा पाउनुस , महिलाले किन धोका दिइरहन्छन्?

थाहा पाउनुस , महिलाले किन धोका दिइरहन्छन्?

www.newsroom12.tkमहिलाले पुरुषलाई किन धोकामा राखिरहेका हुन्छन् भन्ने कुराहरू चर्चा गरिएको छ जुन तपाई पाठकका लागि एकदमै सहयोगी बन्न सक्दछ। रेनी लि, मनोविज्ञान तथा सम्बन्ध विज्ञका अनुसार किन महिलाहरू पुरुषलाई धोका दिइरहेका हुन्छन् भन्ने पाँच वटा कारणहरू तल दिइएको दिइएको छ।
१. परिवर्तित समयको कारण: ‘समयको परिवर्तनसँगै महिलाहरू पनि परिवर्तन
भइरहेका हुन्छन्। यदि पढाई तर्फ लागिरहेको, आमा बुबा गुमाउने डर हुँदै जाने, सम्बन्ध स्थापित हुँदै जाने कुरामा महिलाहरू आत्मविश्लेषण गर्दै जान्छन्।’ ली बताउँछिन्। कहिलेकाहीँ महिलाहरू विवाह गर्ने अथवा पढाईलाई सुचारु गर्ने तथा जीवन कुन मोडमा गइरहेको छ भन्ने कुरामा भावनात्मक रुपमा बहने भएकाले स्थायी सम्बन्ध स्थापित गर्न डराईरहेका हुन्छन्।
२. उपयुक्त मनोरञ्जनको महसुस नहुनु: आफ्नो पार्टनरलाई पुरुषले पार्टी तथा भोज, जन्मदिन, रोजगारी पाउँदा तथा विभिन्न उपलब्धि प्राप्त गर्दा खुलस्त रुपमा धन्यवाद नदिनु तथा तथा चासो नराख्नु, कमेन्ट नगर्नुले गर्दा महिलाहरू असहज महसुस गर्दछन्। उनीहरूले खुसी महसुस गर्न सक्दैनन् जसका कारण महिलाहरू टाढै रहन थाल्दछन्। महिलाहरू पुरुषहरूसँग भावनात्मक रुपमा जोडिइरहेका हुन्छन् जसका कारण उनीहरूले हरेक समय आफ्ना पुरुषहरूलाई नोटिस गरिरहेका हुन्छन्। महिलाहरूले पुरुषले आफूप्रति कुनै वास्ता, मतलव नगरेको महसुस गर्दछन् जसका कारण उनीहरूमा निराशाको भाव उत्पन्न हुने, तनाव बढ्ने, असन्तुष्ट हुने, अशान्त रहने हुन्छन्। त्यसपछि कहाँ जाउँ, के गरौं भन्ने भावना उनीहरूमा जागृत हुन्छ। त्यसैकारण उनीहरू पुरुषबाट टाढा रहन खोजिरहेका हुन्छन्।
३. सम्बन्ध अन्त्यको महसुस हुनु: जब महिलाले सम्बन्ध अन्त्य हुन लागेको असहज महसुस गर्दछन् तब सम्बन्ध चिसिन थाल्दछ चाहे त्यो पुरुषबाट होस् या आफैं महिलाहरूबाट नै। महिलाहरू यस्तो भएमा नरमबाट कडा रुपमा प्रस्तुत हुन थाल्दछन्। यदि ती महिलाहरूले सम्बन्ध टुटाउने विचार गरिरहेका छन् भने उनीहरूले विभिन्न रणनीतिहरू अपनाएर यसरी जानु हुन्छ कि हुँदैन भन्ने कुरामा कलात्मक परीक्षण गरिरहेका हुन्छन्।
४. खुसी प्राप्त गर्न नसकेमा: जब तपाई हाँस्नुहुन्न, खुसी हुनुहुन्न भने तपाईले मायाँ पनि गर्न सक्नुहुन्न। हाँसोठट्टा, रमाइलो भनेको पनि सम्बन्ध दीर्घकालीन बनाउने एउटा तत्व हो। दैनिक रुपको तनाव सम्बन्ध स्थिति खस्किदै जाने गर्दछ जसबाट महिलाहरू खुसी हुन सक्दैनन्। जब महिलाहरूले आफ्नो सहकर्मी, साथीलाई भेट्छन् तब उनीहरूको सम्बन्धमा अचानक हराएको उज्यालोपना पुन छाउन थाल्दछ। महिलाहरू पुन खुसी हुन थाल्दछन्।
५. बेडरुममा बोरिङ महसुस भएमा: पुरुषलाई मात्र महिलाबाट सुख खोजिरहेका हुँदैनन्। महिलालाई पनि यसको आवश्यकता र चाहना हुन्छ। यदि उनीहरूले केही पनि महसुस गर्न पाइरहेका छैनन् भने उनीहरूमा यौन सम्बन्ध शून्य भएको महसुस हुन जान्छ। महिलाहरू पुस्तक, टिभी सो, साथीहरूका कुराकानीबाट यस सम्बन्धी कुराहरू सुन्दा दुःखी हुन जान्छन्। उनीहरूले ती कुराहरूबाट आफ्नो निजी जीवन तुलना गरिरहेका हुन्छन्। संसार कति रमाइलोसंग बितिरहेको छ, तर आफ्नो जीवनमा कुनै मनोरञ्जनको समय नभएको महसुस गर्न थाल्दछन्। यस्ता विभिन्न कारणहरूले गर्दा महिलाले पुरुषलाई धोकामा राखिरहेका हुन्छन्। यस्ता कुराहरूको बेलैमा पहिचान गरी आफ्नो महिला पार्टनरलाई खुसी राख्नु जरुरी छ।
सम्पर्क गर्न नमान्दा लिङ्ग नै तहसनहस
आफ्नै प्रेमीको लिङ्ग टोकिदिएको आरोपमा अमेरिकाको फ्लोरिडास्थित एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ। क्रिस्टल हेरिसन नामक १९ बर्षीय ती युवतीले आफ्नो २४ बर्षीय प्रेमी जेफरी विल्किन्सन ओछ्यानमा पल्टिरहेको समयमा लिङ्ग टोकिदिएकी हुन्। रिपोर्टका अनुसार, ती युवती र प्रेमी ओछ्यानमा संगै रहेका र युवतीले यौनसम्पर्क गर्न चाहेको तर प्रेमीले अस्वीकार गरेपछि ती युवतीले प्रेमीलाई अठ्याएर उनको लिङ्ग नै टोकिदिएकी थिइन्। ती युवतीको एउटा छोरा समेत रहेको समाचार छ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis