CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » तपाईले दैनिक बिर्सने १० कुरा

तपाईले दैनिक बिर्सने १० कुरा

images(एजेन्सी)–व्यस्त जीवनशैलीले मानिसहरुका मानसिक स्वास्थमा असर पुर्याई दैनिक जीवनमा धेरै कुराहरु बिर्साउन एक नयाँ अध्ययनले बताएको छ ।
अभेरी अफिस र कन्जुमर प्रडक्टले २,००० मानिसमा गरेको अध्ययनले
धेरै काम गर्न खोज्दा धेरै कुराहरु बिर्सने जनाएको छ । धेरै मानिसहरुले एक दिनमा हुने समय सबै कार्य गर्नका लागि पर्याप्त नहुने बताएका छन् । धेरैजसो मानिसहरुले दैनिक यी कामहरु गर्न छुटाउने गर्दछन् ।
– कल ब्याक गर्न
– इमेलको रिप्लाई दिन
– मानिसहरुको नाम
– बर्थडे कार्ड पठाउन
– फोन चार्ज गर्न
– पासवर्ड
– फ्रिजमा राखेको मासु निकाल्न
– बोटबिरुवामा पानी हाल्न
– प्रिन्टरबाट सामान निकाल्न
– फोहोर बाहिर निकाल्न
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis