निर्देशक आचार्यलाई धरान पुगेपछी सम्पुर्ण प्रचार प्रसारको कार्यमा सहयोग गर्ने सुमिनाले बताएकी थिईन तर धरान आए लगत्तै सुमिनाले निर्मान पक्षलाई त परको कुरा आफ्नै निकट र सँगै आएका साथीहरुलाई समेत बेवास्था गरेकी छिन् । सुमिनाको यस्तो क्रियाकलाप देखेर निर्देशक आचार्यले भने उनलाई सिनेमा लिनु नै सबै भन्दा ठुलो गल्ति भएको वताए । चलचित्रको प्रचारका लागि नायक गजित बिष्टले साथ दिईरहेका छन् । निरज बराल, गजित बिष्ट लगायतका कलाकारहरुले अभिनय गरेको यस चलचित्र असार १४ गते बाट देशभर प्रदर्शन हुन लागेको छ ।
दिदीको दुर्घटनाको झुटो खबर फैलाएपछि सुमिना आउट
Labels:
Entertainment,
Movies

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !