CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » नम्रता श्रेष्ठको दुईवटा आश

नम्रता श्रेष्ठको दुईवटा आश

नम्रता श्रेष्ठको फिल्मी करिअर डगमगाउँदो अवस्थामा छ। बहुप्रतीक्षित भनेर अड्कल काटिएको छड्केले लोप्पा खुवाइदिएपछि नम्रतालाई अहिले मात्र
दुईवटा फिल्मबाट आश छ, मेघा र मौन। यी दुई फिल्मबाहेक करिअरलाई डोर्‍याउने गरी उनले अरू काम गरेकी छैनन्। प्रस्तावित फिल्मका स्त्रिmप्ट पढिरहेको बताउने नम्रतालाई मेघा र मौनले फेरि चर्चामा ल्याउला कि नल्याउला ? यो त समयले नै बताउला। 






साभार ; नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis