हुन लागेको फिल्मको प्रचारमा नजाने भएपछि निर्माताले उनलाई बहिष्कृत गरेको वक्तव्य दिनुपर्यो। दिदी बिरामी भएको झूटो बहाना बनाएर फिल्म लभ फरइभरका निर्माता शंकर आचार्यलाई ढाँटेपछि आचार्यले सुमिनालाई प्रचारप्रसारका कार्यक्रममा सहभागी नगराउने मात्र बताएका छैनन्, अबका फिल्ममा उनलाई बहिष्कार गर्ने घोषणासमेत गरेका छन्।
साभार ; नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !