पीडित भनिएकी पत्रकारले नेपाल पत्रकार महासंघमा समेत विधुरीविरुद्ध उजुरी दिएकी छन् । नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय नागरिक विधुरीले पत्रकारमाथि गरेको यौनदुव्र्यवहारको घोर निन्दा एवं भत्र्सना गरिएको बताउनुभएको छ । ‘महासंघ पीडित पत्रकारको उजुरीका आधारमा पक्राउ परेका निज विधुरी र विराज श्रेष्ठमाथि कानुनबमोजिम कडा कारबाही गरी पत्रकार सुरक्षाप्रति गम्भीर हुन सरकारसँग माग गर्दछ ।’- शर्माको विज्ञप्तिमा भनिएको छ ।
पक्राउ परे नेपाल वान टेलिभिजनका विधुरी
Labels:
Crime,
Entertainment,
Society

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !