
अमेरिकी वायु सेना (US Air Force- USAF) को एउटा विमान आज दिउँसो २ बजेर २५ मिनेट जाँदा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर साँझ ५ बजेर ८ मिनेटमा फर्किएको छ। USAF अमेरिकी सेनाको हवाई युद्धमा
प्रयोग हुने विभाग हो। जमिनमा रहेका सेनालाई आकाशबाट सहयोग प्रदान गर्न पनि यसको प्रयोग गर्ने गरिन्छ।
सन् २०१२ को तथ्याङ्क अनुसार अमेरिकी वायुसेनासँग ५ हजार ४८४ वटा विमान छन्। किन आयो त अमेरिकी सेनाको विमान काठमाडौँमा ?
अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा अड्याइराखिएको अमेरिकी सेनाको विमान।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !