अध्ययनले घाउमाथि चिनी लगाउँदा घाउ चाँडो निको हुने देखाएको छ। चिनीले घाउमा संक्रमण गर्ने ब्याक्टेरियाको वृद्धिका लागि चाहिने पानीको अभाव गराउने भएकाले घाउ छिट्टै निको हुने अध्ययनको तर्क छ। क्विन एलिजावेथ हस्पिटल वकिनघममा सन् २०१३ को जनवरी महिनासम्ममा ३५ जना बिमारीको ढाडमा भएको घाउ -बेडसोर) लाई चिनीले सफल उपचार गरिसकेको उक्त अध्ययनले देखाएको छ।
घाउको उपचार चिनी

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !