यसैले पनि नयाँ सेट नबनेसम्म ‘कमेडी नाइट्स विथ कपिल’को छायांकन अर्को चर्चित रियालिटी शो ‘बीग बोस’मा गरिने भएको छ । भारतिय संचारमाध्यमहरुको अनुसार ‘बीग बोस’को सेटमा लाइटिङ मिलाएर कमेडीको सुटिङ गरिनेछ ।
‘कमेडी नाइट्स विथ कपिल’सँग आवद्ध एक व्यक्तिका अनुसार ‘बीग बोस’को सेटमा कमेडी शोको सेट लगाउन र हटाउन ६ घन्टा लाग्छ । तर लाइट र क्यामेरा भने ‘बीग बोस’को नै प्रयोग गरिनेछ । मुम्बइको फिल्म सिटीमा छायांकन हुँदै आएको ‘कमेडी नाइट्स विथ कपिल’को छायांकन नयाँ सेट बनेपछि लोनावालामा गरिनेछ ।
साभार : अन्लाईन खबर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !