skip to main |
skip to sidebar
हिरोहरूको हतारो
नेपाली फिल्मले राम्रो व्यापार गरेन भन्दै निर्माताहरू टाउकामा हात राखेर बसिरहेका बेला चल्तीका नायक भने भटाभट निर्माता बन्दै छन्। नीरज बरालले स्टुपिड मन नामक फिल्म बनाउने घोषणा मात्रै गरेनन्, सम्पूर्ण सुटिङ् थाइल्यान्डमा गर्ने कुरा गरेका छन्। जबकि, नेपालकै पखेरामा खिचिएका फिल्मले समेत लगानी उठाउन सकेका छैनन्। अर्का नायक आर्यन सिग्देल पनि नोभेम्बर रेनमार्फत निर्माताका रूपमा दर्ता हुने भएका छन्। राजवल्लभ कोइराला पनि फिल्म निर्माणको तयारीमा छन्। हिरो/हिरोइनले फिल्ममा लगानी गर्नु नराम्रो होइन तर उनीहरूको हालत निर्माताकै जस्तो नहोस् भन्ने मात्रै हो।
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !