पछिल्ला छिमलका कतिपय हिरोइनले अंग प्रदर्शनमै करअिर खोजिरहेको यथार्थप्रति कटाक्ष गर्दै बेनिशाले हिरोइनको छाला हेरेर दर्शक मोहित हुने जमाना
गइसकेको बताइन्। भन्दै थिइन्, "मेरो छाला कसैको भन्दा कम सेक्सी छैन तर देखाउँदिनँ।"
नेपाली सिनेमामा नांगोपन बढ्दै जानुमा निर्देशक र हिरोइन दुवै दोषी भएको उनको विचार छ। बरू बेनिशा आफैँ 'कथाले माग्यो' भन्दै कुनै फिल्मको आइटम डान्समा देखिइन् भने आश्चर्य नमाने हुन्छ।
मन पर्यो अमेरिका
हलिउड फिल्म हाई वे टू धुम्पुसमा अभिनय गरेका राजवल्लभ सोही फिल्मको सुटिङ्का क्रममा अमेरकिा पुगेका थिए। अमेरकिामै बसेर उनले राघव फिल्म बनाउने घोषणासमेत गरेका छन्। कतै राजवल्लभले कलिउडमा जम्न नसकेको कुण्ठा 'नेपालमा भविष्य नभएको' भन्दै अभिव्यक्त गरेका त होइनन् ?
साभार : नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !