CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ब्रान्डेड ल्यापटप निक्कै सस्तोमा आकर्षक फ्री गिफ्टहरुका साथ ! कम्प्रोको दशैं तिहार को विशेष अफर !

ब्रान्डेड ल्यापटप निक्कै सस्तोमा आकर्षक फ्री गिफ्टहरुका साथ ! कम्प्रोको दशैं तिहार को विशेष अफर !

काठमाडौँ |  दरबारमार्ग  स्थित कम्प्रो इन्टरनेशनले दशैं -तिहार को शुभ उपलक्षमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरेर विशेष छुट का साथ ल्यापटप कम्प्युटरहरुको विशेष स्किम शुरु गरेको छ जसमा ब्रान्डेड ल्यापटपहरु बजारमा  भन्दा अत्यन्त कम मुल्यमा अफरमा राखिएको छ | कम्पनीका अनुसार अहिलेको बजार भाउ भन्दा झन्डै १०% को सिधा छुट दिनु का साथै प्रत्येक खरिदमा पुरा एक बर्षको वारन्टीको साथै एउटा ल्यापटप ब्याग , माउस , हेड फोन , एक वर्ष सम्म निशुल्क
एन्टी भाईरसका साथै ग्राहकको चाहना अनुसार को अपरेटिंग सिस्टम सित्तैमा दिईने छ | यस बाहेक सोहि अफर अन्तर्गत चार वा सो भन्दा बढी ल्यापटप खरिद गरेमा ५% एक्स्ट्रा नगद छुट दिईने र यो योजना सीमित स्टक अवधिका लागि रहने जानकारी कम्पनीका तर्फबाट गराईएको छ |



Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis