१९ बर्षीय बाइबर मादक पदार्थ सेवन गरी गाडी चलाएको बेला फ्लोरिडामा पक्राउ परेपछि एक साता अघीको घटना
सार्वजनिक भएको हो । बाइबरका वकीलले भने उनी निदोर्ष रहेको दाबी गरेका छन् ।
टोरोन्टाका प्रहरीले बाइबरसहित ६ जना ब्यक्तिले गत डिसेम्बर ३० मा टोरोन्टोको रात्री क्लबबाहिर गाडी चालकसंग झगडा गरेको जनाएको छ ।
घटनाका बारेमा चालकले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । बाइबरको मुद्दाबारेमा आगामी माचृ १० मा सुनुवाई हुने भएको छ । बाईबर बेबी बेबी भन्ने गीतबाट चर्चामा आएका थिए ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !