त्यसका लागि निकै आतुर रहेको बताइन्।
जब प्रहरीले यसमा सहयोग गर्न असमर्थ रहेको बताए तब उनले अनेकन कुरा गर्दै प्रहरीको पाखुरा समातेर पटक-पटक आफ्नो छातीमा दल्ने प्रयास गरिन्। ५८ वर्षीया ती महिलाको व्यवहारपछि प्रहरीको इमर्जेन्सी नम्बर दुरुपयोग नगर्न सम्झाउँदै फर्किए। उता मोन्टेनले फेरि ९११ मा फोन गरेर आफूले सेक्स गर्न भनेको तर, प्रहरी जवान फर्किएको भन्दै आक्रोश व्यक्त गरिन्। हद भएपछि प्रहरीले इमर्जेन्सी सेवा दुरुपयोग गरेको आरोपमा उनलाई पक्राउ गर्यो।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !