महिलासंग यौनसम्पर्क गरेको छ, प्रोस्टेट क्यान्सरको सम्भावना कम भएपनि उत्तिकै बढी सम्भावना पनि देखाएको छ। पुरुषको वीर्यबाट प्रोस्टेट क्यान्सरको खतरा बाहिर जान सक्ने आंकलन गर्दै आफ्नै श्रीमती वा हस्तमैथुन गर्नुमा उपयुक्त हुने सुझाएको छ। यो अध्ययनले जसले बढी यौनसम्पर्क गर्छ उसमा प्रोस्टेट क्यान्सरको सम्भावना कम हुने बताएको छ। यौनसम्पर्क नगरी ब्रम्हचर्य जीवन बिताउन खोज्नेलाई यो अध्ययनले चुनौती थपेको छ। बेलायतमा हरेक वर्ष झण्डै ४२ हजार प्रोस्टेट क्यान्सरका विरामी थपिएका छन्। जसमा ११ हजारको ज्यान जाने गरेको छ।
Home »
abroad
,
Relationships
,
Sex
,
Society
,
Weired
» धेरै महिलासँग सुत्ने पुरुषलाई क्यान्सर नहुने
धेरै महिलासँग सुत्ने पुरुषलाई क्यान्सर नहुने
महिलासंग यौनसम्पर्क गरेको छ, प्रोस्टेट क्यान्सरको सम्भावना कम भएपनि उत्तिकै बढी सम्भावना पनि देखाएको छ। पुरुषको वीर्यबाट प्रोस्टेट क्यान्सरको खतरा बाहिर जान सक्ने आंकलन गर्दै आफ्नै श्रीमती वा हस्तमैथुन गर्नुमा उपयुक्त हुने सुझाएको छ। यो अध्ययनले जसले बढी यौनसम्पर्क गर्छ उसमा प्रोस्टेट क्यान्सरको सम्भावना कम हुने बताएको छ। यौनसम्पर्क नगरी ब्रम्हचर्य जीवन बिताउन खोज्नेलाई यो अध्ययनले चुनौती थपेको छ। बेलायतमा हरेक वर्ष झण्डै ४२ हजार प्रोस्टेट क्यान्सरका विरामी थपिएका छन्। जसमा ११ हजारको ज्यान जाने गरेको छ।
Labels:
abroad,
Relationships,
Sex,
Society,
Weired
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !