CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » राजेश,करिश्मा अभिनित एडल्ट (बयस्क) फिल्म 'किन किन' पास

राजेश,करिश्मा अभिनित एडल्ट (बयस्क) फिल्म 'किन किन' पास


राजेश,करिश्मा अभिनित एडल्ट फिल्म 'किन किन' पास पास भएको छ | फिल्मका दृष्य र संवादलाई लिएर सेन्सरको झमेला खेपिरहेकोफिल्मका केही दृष्यलाई छोट्याउने र संवादमा बिप हाल्ने सहमतिमा फिल्म 
सेन्सरबोर्डबाट पास भएको निर्देशक उकेश दाहालले बताए। यौनलाई मुख्य विषय बनाइएको फिल्मलाई एडल्ट सर्टिफिकेट दिइएको छ। फिल्ममा राजेश हमाल, करिश्मा मानन्धर, राज तिमिल्सेना, शशी खड्कालगायत कलाकारले अभिनय गरेका छन्।

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis