काठमाडौ। नेपाली सेनामा समायोजन भएका माओवादी पार्टीका ४२ जना पूर्बलडाकुहरुले नेपाली सेनाको तालिम छाड्न चाहेको समाचारसूत्रहरुले बताएका छन्। जसमा अधिकृतस्तरका एक जना पूर्वलडाकु पनि समावेस रहेको थाहा भएको छ। समायोजन रोजेर नेपाली सेनाको तालिम छाडन चाहेका पूर्वलडाकुलाई के कस्तो सुविधा दिने भन्ने
सम्बन्धमा सेना समायोजन विशेष समितिको बैठकले टुंगो लगाउन सकेको छैन। समायोजनमा गएर तालिम छाडन चाहेका माओवादी पूर्वलडाकुलाई २ लाख ५० हजार रुपैयाँ उपदान दिने बताइएको छ।
सम्बन्धमा सेना समायोजन विशेष समितिको बैठकले टुंगो लगाउन सकेको छैन। समायोजनमा गएर तालिम छाडन चाहेका माओवादी पूर्वलडाकुलाई २ लाख ५० हजार रुपैयाँ उपदान दिने बताइएको छ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !