नेपालको
ठूलो एटीएम ठगीकाण्डका मुख्य नाइकेहरू अझै पहिचानमै आएका छैनन, अहिले
पक्राउ परेका तीन भारतीयहरू त मोहरामात्र हुन, तसर्थ जोखिम अझै कम भइसकेको
छैन । बैंकहरूले प्रहरीलाई एटीएम ठगीबाट वास्तविक सूचना दिइरहेका छैनन,
तसर्थ जोखिम धेरै छ । एटीएमबाट कतै तपाईंको रकम अचानक घटिरहेको त छैन?
एकाउन्ट ब्यालेन्स चेक गर्नुहोस र घटेको पाइएमा बैंकसँग स्टेटमेन्ट
मागिहाल्नुस ।
१. आफ्नो एटीएम कार्ड अरूलाई नदिऔँ
२. पिन नम्बर बेलाबेलामा परिवर्त गरौँ
३. आफ्नौ एकाउन्टबाट अचानक ब्यालेन्स घटेको पाइएमा बैंक व्यवस्थापन र प्रहरीलाई खबर गर्नुस
जनहितमा जारी.....।
साभार : गजेन्द्र बुढाथोकी , फेसबुक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !