CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » मौनतामा नम्रता

मौनतामा नम्रता

अभिनेता अर्पण थापा र अभिनेत्री नम्रता श्रेष्ठ चाहेर पनि एकअर्कासँग बोलचाल गर्न सक्दैनन्। दुई बहिराको 'लभस्टोरी'मा फिल्म बनाएका निर्देशक सुरज
भुसालले फिल्मको नाम पनि मौन राखेका छन्। मूक अभिनय गरेका अर्पण र नम्रता मात्रै होइन, केही बहिरा कलाकारले पनि त्यसमा अभिनय गरेका छन्। मौनपछि मौनझैँ भएको नम्रता र अर्पणको फिल्मी यात्रा राम्रो होला कि ? 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis