CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बालुवामा फेसन

बालुवामा फेसन

बालुवामा फेसन
अमेरिकी फेसन डिजाइनर कोर्ट्नी कारदासियन गएको वर्ष आमा बनिन्। आमा बनेपछि उनको सुन्दरता र फेसन डिजाइनप्रतिको लगावमा कमी आएको हुनसक्ने अनुमान कतिपयले गरेका थिए। तर, अमेरिकी राज्य फ्लोरिडाको समुद्री किनारमा अकस्मात् झुल्केर उनले त्यस्तो अनुमानलाई गलत साबित गरिदिइन्। 
सुडौल शरीरमा बिकिनी धारण गरी समुद्री किनारमा निस्किएकी उनले बिकिनीमा अर्को पहिरन पनि थपेकी थिइन्, कुर्तासुरुवालको सलजस्तो लाग्ने पातलो वस्त्र। बिकिनीमात्र लगाउन असहज महसुस हुनेहरूका लागि कारदासियनले लगाएको पहिरनले सहजता दिलाउन सक्छ।



साभार : नागरिक न्युज 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis