-उही कुमार लामा-
ल हेर्नुस्, बाबुरामको जीवनी लेख्ने समाजशास्त्री तथा कृषिशास्त्री श्री ईश्वर विक्रम सिंह जस्तैकानुनशास्त्रीहरूको पकडमा रहेछ बार एसोशिएशन। आज राष्ट्रसंघका महासचिव बान कि मुनलाई पठाएको यो चिट्ठीको लेखाइ हेर्दा बार एसोसिएसनको बार शब्दले कानुन होइन अर्थोकै बेच्ने ‘बार’ जस्तो
पो देखियो त। आफै हेर्नुस् चिट्ठी र गल्ती पत्ता लगाउनुस्, मैले देखेको गल्तीहरुमा रातो चिन्ह लगाएको छु।
अंग्रेजी कान्तिपुरले चाहिँ अलिअलि प्रुफ रिडिङ् गरेर छाप्दिएछ
हैन अलि अलि प्रुफ रिडिङको काम त त्यो बिल गेट्सको वर्डस् भन्ने प्रोग्रामले नै सित्तैमा हेर्ने व्यवस्था छ ब्यारे, चलाउन नजान्या पो हुन् कि !
साभार : अन्लाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !