जुन सुविधावापत् शुल्क तिर्नुपर्ने हो, त्यो दिँदै नदिए पछि त्यसको शुल्क तिर्नुपर्छ कि पर्दैन। सोझो हिसाबमा पर्दैन। तर काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले त धारामा थोपै पानी नझरेर धारै प्रयोग गर्न छाडेकालाई पनि अहिलेसम्म तिर्न बाँकी पैसा (मतलब न्युनतम महसूल) तिर्न आओ, नत्र भोलिपर्सि
मेलम्ची आउँदा बदला लिन्छौँ भनेर धम्क्याएको यो विज्ञापन आजको गोरखापत्रमा पढ्दा रमाइलो लाग्यो
विज्ञापनमा ‘थोपै पानी नआई धारा प्रयोग नगरेका’ शब्दले ध्यान तान्यो। बिचरा उपभोक्ता, थोपै पानी नआए पनि पैसा तिर्नैपर्छ नत्र मेलम्ची आउँदा धारा नजोड्ने धम्की! हरे शिव! शिव!
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !