नयाँ बानेश्वर चोकबाट पुरानो बानेश्वर जाने बाटो। संविधान सभा भवनको गेटबाट अलि अगाडि गइसकेपछि बाटो बन्द थियो। सवारी साधन रोके पनि मान्छेको आवतजावत त भइ नै हाल्छ। अलि अगाडि गएपछि मान्छेहरु दौडादौड गर्दै थिए। धुलोको मुस्लो पनि देखियो। अगाडि केही पनि नदेखिने, धुलो अलिकति हट्दा मान्छेहरु दौडादौड गरिरहेको पो देखिने। आखिर किन रहेछ त यस्तो ? भित्र भिडियो हेर्नुस्-
भिडियो हेर्नुस्
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !