CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बेहुली रहर

बेहुली रहर

आफ्नो उमेर बताउन भुतुक्कै लजाउने नायिका नन्दिता केसीलाई विवाह गर्ने बेला भएको थाहा छ। तर, यी सुन्दरीले अहिलेसम्म मनले खाएको तन्नेरी भेटेकी रहिनछन्। कस्तो पुरुषले उनलाई आकषिर्त गर्ला त ? भन्छिन्, "मलाई बुझ्ने र मेरो पेसाको सम्मान
गर्नेबाहेक अरू पुरुषसँग मेरो जीवन चल्दैन। रूपका बारेमा भने म त्यति चासो राख्दिनँ।" आफ्नो विवाहको रहस्य भने हँसिली नन्दिता आफैँले खोलिन्, "अरू त थाहा छैन, यो हिउँदमा पनि मलाई बेहुली हुन लगन जुरेको छैन जस्तो छ।"
साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis