रुचाइएका कलाकारको नम्बर १ मा पर्न सफल भएका हुन् । युवा पिढिका लागि समेत उनी प्रेरणाको रुपमा रहेको अनुसन्धानले देखाएको छ । साहरुख भारत तथा विदेशमा सर्वाधिक महङ्गा ब्रान्डको समेत प्रमोट गर्ने नायकको रुपमा दहरिन्छन् । यसैले उनी बलिउडकै सर्बाधिक धनाढ्य कलाकारको रुपमा चिनिन्छन् ।यस्तै अर्का चर्चित नायक सलमान खान अनुसन्धानको दोश्रो नम्बरमा छन् । सुचिको तेश्रो नम्बरमा रणबिर कपुर, चौथो नम्बरमा आमिर खान र पाचौ नम्बरमा अमिताभ बच्चन परेका छन् । यस्तै अक्ष कुमार छौटौ, ऋतिक रोशन सातौ, ए.आर रहमान आठौ, साहिद कपुर नबौ र सोनु निगम दशौ नम्बरमा छन् ।
बलिउडका १० प्रशंसनिय व्यक्तिहरु

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !