हामी जुन कुरालाई महत्व दिन्छौ, स्वाभाविक रूपमा त्यसतर्फ हाम्रो झुकाव बढ्दै जान्छ। त्यसैप्रति रुचि प्रगाढ हुँदै जान्छ। यो मानवीय स्वभाव हो। अतः हामी सकारात्मक कि नकारात्मक कुरालाई महत्व दिन्छौ ? आफैंसँग प्रश्न गरौं। यदि सकारात्मक विचार एवं गुणहरूको विकास गर्ने हो भने, यसैलाई महत्व दिनुपर्छ। हरेक कुरालाई नकारात्मक कोणवाट हेर्ने अभ्यास गर्नुहुँदैन।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !