– सर्वप्रथम निद्रा खराब हुने कारणहरूबाट बच्न जरुरी हुन्छ। जस्तै धेरै राती सम्म टिभी हेर्नु, भोजहरूमा संलग्न हुने आदि। कफी, चिया, चिसो ड्रिङक्सहरू, चकलेट, निकोटिनयुक्त पदार्थ एवं अल्कोहललाई मनाही गर्नुपर्छ।
– सुत्नु भन्दा अगाडि आफ्नो शरीर र दिमागलाई दैनिक कामहरूको बोझबाट हटाएर आराम गर्न दिनुपर्दछ, दिउँसोको सबै तनावलाई बिर्सनु पर्दछ। यसका लागि आफूलाई मन पर्ने किताबहरू, आनन्द दिने संगीतहरू सुन्ने तथा सम्भव भएमा हल्का तातो पानीमा अरोमा थेरापीमा प्रयोग गरिने तेल हालेर नुहाउँदा मस्तनिद्रामा पर्न सकिन्छ।
– सुत्ने एउटा समय बनाउने, दैनिक रुपमा त्यही समयमा नै सुत्ने बानी बसाल्ने आदि गर्न सकेमा मीठो निद्रामा पर्न सकिन्छ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !