
– सुत्नु भन्दा अगाडि आफ्नो शरीर र दिमागलाई दैनिक कामहरूको बोझबाट हटाएर आराम गर्न दिनुपर्दछ, दिउँसोको सबै तनावलाई बिर्सनु पर्दछ। यसका लागि आफूलाई मन पर्ने किताबहरू, आनन्द दिने संगीतहरू सुन्ने तथा सम्भव भएमा हल्का तातो पानीमा अरोमा थेरापीमा प्रयोग गरिने तेल हालेर नुहाउँदा मस्तनिद्रामा पर्न सकिन्छ।
– सुत्ने एउटा समय बनाउने, दैनिक रुपमा त्यही समयमा नै सुत्ने बानी बसाल्ने आदि गर्न सकेमा मीठो निद्रामा पर्न सकिन्छ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !