मिस टिन २००५ रहेकी उनी ‘नेपाली फिल्ममा जम्नकै लागि’ श्रीमान्लाई अमेरिकामा छाडेर नेपाल फर्केकी थिइन् । तर, ‘डाइनिङ टेबुल सेक्स’ को रोमाञ्चकारी अनुभव समेत सुनाएर चर्चित भएकी प्रियंकाको अभिनयबाट नेपाली सिने दर्शक सन्तुष्ट भएनन् । अब प्रियंकाले
उत्तेजक तस्वीर र त्यस्तै गफको सहारा लिन्छिन् कि अभिनय तिखार्छिन्, उनको ‘करिअर’ त्यसैमा निर्भर देखिन्छ ।
‘डाइनिङ टेबुल सेक्स’ को रोमाञ्चकारी अनुभव समेत सुनाएर चर्चित भएकी नायिका प्रियंका कार्कीको अभिनयबाट नेपाली सिने दर्शक सन्तुष्ट भएनन् । उनको अभिनय रहेको चलचित्र थ्री लभर्स र कलिउड एकपछि अर्को डुवानमा परे।
