हेल्थ' राम्रो राख्न र समस्याहरुबाट छुटाकारा दिलाउन सहयोग गर्छन्। बेलायती पत्रिका दि इण्डिपेन्डेन्टका अनुसार ५१ वर्षीय जेन सरकारी सेक्स कोचमा नियुक्त भएका छन्। उनी जस्तै माइक लोउसाडा पनि सेक्स कोचका रुपमा काम गर्छन्। सेक्स थेरापिस्टहरुले यौन सम्बन्ध राख्ने तरिका, आनन्द लिने कला र आसनहरु सिकाउने छन तर विद्यार्थीसँग यस्तो सम्बन्ध भने राख्न पाउने छैनन्।
'सेक्स–कोचिङ' लाई वैधता

Labels:
abroad,
Entertainment,
Health,
Nepali