सुपरस्टार भए भने सुशील स्टार पनि हुन सकेनन्। सुशील राजेशलाई आफ्नो दाइसरह मान्छन्। उनी आफू राजेशको प्रशंसक भएको बताउँछन्। त्यसैले होला, एउटा फिल्मको सुटिङ्मा साथै रहेका राजेशलाई कुर्सीमा राखेर फ्यानले जसरी सुशीलले फोटो खिचाउँदै गरेको पनि देखियो।
हिरोका प्यारा हिरो

Labels:
Entertainment,
Movies,
Nepali