भएको हो। यो एन्ड्रोइड र विन्डोज फोन चलाइरहेकालाई सहज पनि छ।
दुई जीबी र्याम र १६ जीबी फ्ल्यास स्टोरेज मेमोरी भएको यो मोबाइलको स्त्रिmन ४.२ इन्चको छ। सामसुङ् ग्यालेक्सी एस-३ को ४.८ र आइफोन-५ को चार इन्चको स्त्रिmन दुवैले सकारात्मक प्रतिक्रिया नपाइरहेको मौका छोपी यसले बीचको बाटो अँगालेको छ। १.५ गिगाहर्जको डुवल कोर प्रोसेसर भएको यसको तौल १३७.५ ग्राम छ। रअिर क्यामेरा आठ मेगापिक्सेलको छ भने प|mन्ट दुई मेगापिक्सेलको। सीमित वर्गले रुचाएको ब्ल्याकबेरी पछिल्लो मोडलमार्फत सर्वसाधारणमाझ जान लागेको हो।
