चर्चित कलाकारलाई आधार बनाएर एक युवाले मोबाइल एप्लिकेसन निर्माण गरेका छन्। गुगल प्लेमा गएर तक्मे बूढो एन्ड्रोइड एप्स खोजे त्यो एप्लिकेसन भेट्टाउन सकिन्छ। 'लाखे है' संवादबाट सुरु हुने यो एप्सका डेभलपर विजय चौलागाईं हुन्। आफ्नो लोकपि्रय ट्यागमा एप्स बनेको थाहा पाएर राईले विजयलाई पनि धन्यवाद बक्सिसकेका छन्। विजयले यो एप्समा तक्मे बूढोका धेरै संवाद समेट्ने प्रयास गरेका छन्।
वाह ! तक्मे बूढोको एन्ड्रोइड एप्स

Labels:
Comedy,
Entertainment,
Funny,
Nepali