पाँच सेकेन्डको गरमागरम किस सिन छ। अभिनयमा रस बसाउन थालेका गायकहरूको भीडमा उम्रेका राजेशपायलले पनि कुनै फिल्ममा भिलेन, कुनैमा 'किसिङ् हिरो'को इमेज बनाउन थालेपछि उनको गायन करिअर कता बरालिएला ?
अर्का किसिङ् हिरो