विमानस्थलमा प्रहरीले पक्राउ गरेको हो। अनुसन्धानका क्रममा उनले करिब दुई महिना अगाडि मात्रै आफ्नो स्तनको प्लास्टिक सर्जरी गराएको बताएकी छिन्। जाँचका क्रममा नक्कली स्तनभित्रको झिल्लीमा कपडाले बेरेको कोकिनले भरिएको स्तन प्रहरीले भेट्टाएको थियो। स्थानीय प्रहरीका अनुसार, हजारौं मानिसहरू गैरकानुनी रुपमा नशालु पदार्थहरू तस्करी गर्दै आएतापनि आफ्नो स्तन इम्प्लान्ट गरी कोकिन कारोबार गरेको यो पहिलोपटक भएको बताएको छ। विशेष कुरा त के छ भने जुन विमानमा ती युवती आएकी थिइन त्यो दक्षिण अमेरिकाबाट आएको थियो। दक्षिण अमेरिका सबैभन्दा बढी कोकिन उत्पादन गर्ने क्षेत्र हो। ती युवतीले आफ्नो यात्रा कोलम्बियाबाट शुरु गरेकी थिइन।
युवतीको स्तनमा कोककिन ?