छल गरेको छ। घर र कार किन्न ललितपुरको एक फाईनान्स कम्पनीवाट लिएको रकम तिर्न नसक्दा रामकृष्णलाई बैंकले छल गरिरहेको छ। एल्वम पनि नचलेको र स्टेज कार्यक्रममा पनि थोरै मात्र निम्ता पाउन थालेपछि किस्ता तिर्न ढकाललाई हम्मे पर्यो। अन्ततः उनी भाका सार्न भन्दै अर्थमन्त्रीलाई समेत हारगुहार माग्न पुगे। फाईनान्स कम्पनीले घर लिलामी गर्ने मिति नजिकिदै जाँदा ढकाल युरोप तिर लाग्नु भन्दा पहिला दिनहुँ जसो अर्थमन्त्रालय पुग्ने गरेका थिए। केही दिन अघि अर्थमन्त्री शंकर कोईरालालाई भेट्न अर्थमन्त्रालय पुगेका चर्चित गायक ढकाललाई मन्त्रीले नियम अनुसार पैसा तिर्नुपर्ने भन्दै आफूले केही गर्न नसक्ने वताएपछि उनी थप संकटमा परेका छन्। यद्यपि, व्यक्तिगत स्तरबाट भने फाईनान्सका मालिकलाई किस्तामा केही सहज गरिदिन आग्रह गर्ने भन्दै ढकाललाई आश्वासन दिएको थाहा भएको छ। उता, फाईनान्सले भने झण्डै दुई करोडको भाका नाघेको भन्दै घरबार लिलामीको प्रक्रिया अघि बढाउने तयारीमा जुटेको स्रोतको भनाई छ। यस्तै, अर्का इलामेली गायक यम वरालको पनि कथा गायक ढकालको जस्तै छ। श्रीमतीसँगको विछोडपछि रन्थनिएका गायक वराल समेत वैंकको कारोवारमा केही सहजता गराईदिन भन्दै अर्थमन्त्रीको शरणमा पुगेको थाहा भएको छ। अर्थमन्त्रीलाई कस्तो फसाद! चुनाव गराउनु पर्ने चटारो भईरहेका वेला व्यक्तिगत समस्यामा अलमलिनु परेपछि अर्थमन्त्रीलाई के गरौं कसो गरौं भएको छ।
रामकृष्ण ढकाललाई अझै घर जोगाउन धौःधौ

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !