श्रीमान्-श्रीमती एउटा पार्टीमा गएका थिए, संगीतको धुनमा मोजमस्ती चलिरहेको थियो, हाम्रो देश न पर्यो, अचानक
लोडसेडिङ भएछ। जेनरेटरले झट्ट काम नगरेको हुँदा ५ मिनेटसम्म बत्ति गयो। बत्ति आएपछि
श्रीमानः यतिका बेरसम्म बत्ति नआउने कुरा थाहा भएको भए एउटा दह्रो
किस खाने थिए नि तिम्रो।
श्रीमती (तीन छक पर्दै ) लौ जा उसो भए अघि अँध्यारोमा मलाई किस खाने को थियो त त्यो ???