साटासाट गर्दै सर्को तानेका फोटोहरू मिडियामा आएपछि उनको दिनको चैन र रातको निद्रा खराब भइरहेको हो। गाँजा सेवन गर्नु राम्रो कार्य होइन। अम्मलमा लाग्नुहुन्न भनेर जनचेतना बढाउनुको साटो उल्टै त्यस्ता तस्बिर मिडियालाई दिएपछि रेखाले दबाब नझेले कसले झेल्छ त ?
- नेपाल
