हो, स्वीडिस महिला लिना पाल्सनले बडो मिहिनेत लगाएर आफ्नो विवाहका लागि आफँैले उक्त औँठी डिजाइन गरेकी थिइन्। तर, एक दिन भान्सामा काम गरेको बेला खोलेर राखेको औँठी त्यहीँबाट हरायो र जतिसुकै खोज्दा पनि त्यो फेला परेन। सेतो सुनमा सातवटा हीरा जडिएको थियो उक्त औँठी सन् १९९५ मा हराएको थियो। केही दिनअघि करेसाबारीमा लगाएको गाजर उखेल्ने क्रममा लिना आश्चर्यमा परिन्, किनकि १६ वर्षअघि हराएको उही औँठी एक सानो गाजरमा बेरिएर उनकै हातमा चम्किरहेको थियो। वास्तवमा भान्साको फोहोर फाल्दा उक्त औँठी पनि त्यसैमा मिसिएर फ्याँकियो र वर्षौं बारीमै रह्यो। संयोगवश उक्त गाजर उम्रँदा सोही औँठीको बीचबाट उमि्रयो र गाजर बढ्दै जाँदा त्यसैमा बेरिएर बस्यो। आखिर सत्यको धन छ भने जहाँ गए पनि फर्केर आउने नै रहेछ!
हराएको १६ वर्षपछि औंठी गाजरमा पो फेला पर्यो (फोटो सहित)

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !