छन् । दौडको अन्तिम रेखामा भएको विस्फोटमा सोमबार तीन जनाको मृत्यु र १ सय ७० घाइते भएका थिए । दस वर्षअघि अमेरिका प्रवेश गरेका यी दाजुभाइलाई चेचेन विद्रोही भनिएको छ । ती शंकास्पदलाई पछ्याउने क्रममा भएको बम र गोली प्रहारमा एक प्रहरीको मृत्यु हुनुका साथै एक घाइते भएका थिए । प्रहरीले स्केच जारी गरेपछि उनीहरू अत्तालिएका थिए । अहिले बोस्टनको सडकभरि हतियारधारी सुरक्षाकर्मीको गस्ती छ ।
प्रकाशित मिति: २०७० वैशाख ७ ०९:२० , ईकान्तिपुर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !