परिक्षा लिईन्छ। दोस्रो ज्वाईंले नि सासुलाई बचाउन्छ र उसले नि एउटा Toyota गाडी र चिठी पाउँछ “मेरो प्यारो ज्वाईं – तिम्री सासु आमा” केहि महिना पछि तेस्रो ज्वाईंलाई पनि येही परिक्षा लिने विचार गरी खोला किनार लगेर सासु आमा हाम्फल्छी। तर यो पाली भने तेस्रो ज्वाईंले केहि गर्दैन। उ मनमनै खुशी हुँदै यो बुढी बल्ल मर्न आटेंछ भनेर रमाउन्छ। भोलि बिहान उसको घर अगाडी एउटा नया ferrai गाडी हुन्छ र चिठीमा लेखेको हुन्छ “मेरो प्यारो ज्वाईं – तिम्रो ससुरो बाबु”।
आज को जोक फागुन ९ - तीन ज्वाईं