CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » फेरि 'सेक्स कन्टेन्ट’

फेरि 'सेक्स कन्टेन्ट’

उखानकै रूपमा सही, बाह्र बज्नु भनेको नराम्रो हो। त्यसैले होला, सुमिना घिमिरे फिल्ममा नौ मात्र बजाउन तम्तयार भएकी। फिल्मको शीर्षकमै नौ बजाइएको छ, नाइन ओ क्लक। सुमिना घिमिरेलाई फिल्म लाइन त्यति फापेको चाहिँ छैन। दुलहीबाट फिल्मी बजारमा केही जमेकी सुमिनाले दुलहीकै
निर्देशक बाबुराम ढकालकै फिल्मबाट नौ बजाउने भएकी हुन्। 'सेक्स कन्टेन्ट' राखिएको नाइन ओ क्लकलाई दर्शकले बाह्र बजाइदिए भने सुमिनाका लागि यो फेर िअफाप सिद्ध हुनेछ।





-- नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis