अचेल शशी खड्काको चर्चा खास छैन। मिडियाबाट टाढिएकी छन् उनी। मौन भए पनि उनलाई यस बेला फिल्म किन किनका निर्देशक उकेश दाहालले फेरि चर्चामा ल्याएका छन्। शशीसँग सोही फिल्मका हिरो राज तिमिल्सिनाले चुम्बन गरेको फोटो सोसल मिडियामा अपलोड गरेर उकेशले फिल्म हिट बनाउन खोजेका हुन् या हिरोइनलाई, त्यो भने थाहा छैन। तर, उनले त्यो फोटोको सन्दर्भमा भनेका छन्, 'त्यसपछि उनी रोइन्।'
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !