CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » डुबायो सुमिना घिमिरेलाई अंग्रेजीले

डुबायो सुमिना घिमिरेलाई अंग्रेजीले

सुमिना घिमिरेको रूप-रंग राम्रो छ तर कहिलेकाहीँ ढंग नपुग्दा बेफाइदा भएको छ। भर्खरैको कुरा, उनले धेरै राम्रो काम गरेको बताइएको फिल्म नाइन ओ क्लकमा उनको अंग्रेजी बोलाइ सुनेर दर्शक हाँसे। एकपटक दुलहीबाट सर्वात्कृष्ट नायिकाको पुरस्कार पाउँदा कार्यक्रममा उनले अंग्रेजीमा गरेको भाषणकै कारण
आलोचना खेप्नुपरेको थियो। व्याकरण र हिज्जे नमिलाई बोलेको नेपाङ्ग्रेजीबाट खप्की खानुपर्छ भन्ने थाहा हुँदाहुँदै उनी किन उही गल्ती गररिहेकी होलिन् ! फिल्मको नाम अंग्रेजीमा राखियो भन्दैमा अंग्रेजी बोल्नैपर्छ त ?



- नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis