मनोनयत्र पेशगर्दा निजउपर सरकारवादी हुने मुद्दा कुनै अदालत या निकायमा मुद्धा नचलेको विवरण पेश गरिनुपर्ने नयाँ प्रावधान राखिएको छ। यो प्रावधान स्वीकृत भएमा प्रचण्ड र बाबुराम स्वयंले उमेदबार बन्न नपाउने जानकारहरुको भनाई छ। पाटन पुनरावेदन अदालतमा बाबुराम र प्रचण्डसहित ५८६ जनाविरुद्ध फौजदारी मुद्दा रहेको बिबरण फेरी फेलापरेको छ। सिन्धुलीको भिमान प्रहरी चौकीमाथि आक्रमण गरी ४९ जना विभिन्नतहका प्रहरी कर्मचारीको हत्यागरेको र ५ लाख २२ हजार रुपैयाँको क्षति पुर्याइएको आरोपसहित पुनरावेदन अदालतमा यो मुद्दा चलेपछि तत्कालीन न्यायाधीश मिनेन्द्रबहादुर कार्की र केशरमान पतीले हेरेको यो मुद्दा यस अघिको सरकारले पनि फिर्ता लिएको देखिंदैन। एमाओवादी नेता प्रचण्ड र बाबुरामलगायत प्राय सबै केन्द्रीय नेताहरुका नाममा देशैभरि अदालत या प्रहरी कार्यालयमा कुनै न कुनै फौजदारी मुद्दाहरुको रेकर्ड रहेको छ। - देशप्रेम
प्रचण्ड र बाबुरामले चुनाव लडन नपाउने

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !