दुई हात खुट्टा टेकेर घिस्रन लगाएका छन् ।
यो विवादास्पद घटना मे २ तारिकका दिन भएको थियो र चीनको थुप्रै माइक्रोब्लग अकाउन्टले प्रत्यक्ष प्रशारण पनि गरेको थियो । पछि, प्रत्यक्षदर्शीहरुले खिचेका फोटोहरु अनलाइनमासमेत पोष्ट गरिएका थिए । पुलिसहरुलाई उक्त घटनाको प्रत्यक्षदर्शीहरु मिलाउन हम्मे हम्मे परेको बताइएको छ । कम्पनीका मालिकले आफ्ना कामदारको प्रेसर बहन गर्ने क्षमता हेर्नका लागि उनीहरुलाई यस्तो कार्य गर्न लगाइएको बुझ्न आएको छ । फोटो खिचिरहेका नचिनेका मानिसहरुका अगाडि कुकुरजस्तो घिस्रेर हिँड्न सक्नु, उनीहरुले परिक्षामा पास गर्नु जस्तै हो । पश्चिमी मुलुकको यदि कुनै मालिकले यस्तो गरेको थाहा पाइएमा उसले पक्कै पनि जेलको हावा खानुपर्दथ्यो । चीनमा कार्यस्थलमा अमानवीय व्यवहारको चर्चा धेरै पहिला देखि नै भएको हो तर, यो घटनाले हद नै पार गरेको छ ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !